Cannabis Indica

जरो किलो प्रतिष्ठान नेपाल[edit]

जरो किलो प्रतिष्ठान नेपालको स्थापना नेपालको मौलिक धार्मिक सम्प्रदाय, तिनीहरूको संरक्षण र प्रवर्धनका साथ् साथै उद्धम्शीलताको विकासको निम्ति स्थापना भएको हो । वि.स. २०७४ सालमा काठमाडौँको तारकेश्वर नगरपालिकामा स्थापित यस प्रतिष्ठान समाज कल्याण परिषद तथा कम्पनि रजिस्ट्रारको कार्यालयमा दर्ता भएको छ । नेपालको मौलिक धार्मिक सम्प्रदाय अर्थात हिन्दु, बौद्ध, जैन, किरात र बोन जस्ता धार्मिक सम्प्रदायलाई एकीकृत गर्दै नेपालमा उद्धमशीलताको विकास गर्ने यसको लक्ष्य रहेको छ । [1] [2]

Nirmala Mani Adhikary[edit]

Dr. Nirmala Mani Adhikary is a communication theorist, editor and a writer. He was born in 14 May 1976 in Chhang VDC in Tanahun district in Nepal. He has authored 29 books and edited 14 books. He has developed communication model based on ancient Hindu text Natyashrastra, named as Sadharanikaran Model of of communication. [3] [4][5]

AfC notification: User:Saxat1/sandbox has a new comment[edit]

I've left a comment on your Articles for Creation submission, which can be viewed at User:Saxat1/sandbox. Thanks! Theroadislong (talk) 17:41, 23 March 2018 (UTC)[reply]

Your submission at Articles for creation: sandbox (March 23)[edit]

Your recent article submission to Articles for Creation has been reviewed! Unfortunately, it has not been accepted at this time. The reason left by Theroadislong was:  The comment the reviewer left was: Please check the submission for any additional comments left by the reviewer. You are encouraged to edit the submission to address the issues raised and resubmit when they have been resolved.
Theroadislong (talk) 19:38, 23 March 2018 (UTC)[reply]


Teahouse logo
Hello, Saxat1! Having an article declined at Articles for Creation can be disappointing. If you are wondering why your article submission was declined, please post a question at the Articles for creation help desk. If you have any other questions about your editing experience, we'd love to help you at the Teahouse, a friendly space on Wikipedia where experienced editors lend a hand to help new editors like yourself! See you there! Theroadislong (talk) 19:38, 23 March 2018 (UTC)[reply]

Your submission at Articles for creation: sandbox (April 10)[edit]

Your recent article submission to Articles for Creation has been reviewed! Unfortunately, it has not been accepted at this time. The reason left by Heliosxeros was: Please check the submission for any additional comments left by the reviewer. You are encouraged to edit the submission to address the issues raised and resubmit when they have been resolved.
EROS message 17:13, 10 April 2018 (UTC)[reply]

जरो किलो महाअभियान[edit]

जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिलाई छोटकरीमा जरो किलो महाअभियान पनि भनिन्छ । यसको शक्तिको स्थापना डा. निर्मलमणि अधिकारीको आह्वानमा वि.स. २०७२ वसन्त पन्चमीको दिन भएको थियो । [6] नेपालमा खुलेका अधिकांस राजनीतिक दलहरू या त कम्युनिस्ट छन् या त पुँजीवादी भएकोले नेपालमै जरो र नेपालमै किलो भएको पार्टीको रुपमा यो एक मात्र मौलिक रैथाने पार्टीको रुपमा स्थापना भएको हो । [7] यसले 'राज्यराष्ट्र सिद्दान्तलाई आफ्नो राज्य संचालनको आधार बनाएको छ जसले नागरिक तथा राजनीतिक अधिकारलाई सांस्कृतिक अधिकार विशिष्टिकृत रुपमा स्वीकार्छ तर एकअर्का संग घालमेल हुन दिदैन । [8] नेपाललाई नयाँ वैश्विक संरचनाको केन्द्रको रुपमा विकास गर्न यस महाअभियानको लक्ष्य हो । [9] दर्शन, सिद्दान्त, वाद, र पद्धतिको आधारमा यो नेपालको एक मात्र मौलिक दल मान्न सकिन्छ । [10] जरो र किलो नेपालमा भएको अन्तराष्ट्रिय शक्तिमा १७ वटा देशमा शाखा रहेका छन्, मुख्य शाखा कतारको राजधानी दोहामा छ । [11] [12]

Leave a Reply